Logo

हिरो मोटोकर्पको १० वर्ष, नेपाल जनरल मार्केटिङले ल्यायो विशेष योजना

हिरो मोटोकर्पको १० वर्ष, नेपाल जनरल मार्केटिङले ल्यायो विशेष योजना



काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको निर्माता कम्पनी हिरो मोटोकर्पले आफ्नो स्थापनाको १० औं वर्ष पूरा गरेको छ । यस अवसरमा हिरो मोटरसाइकल र स्कुटरको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङले विशेष योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकले हिरोको कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा ५ हजार छुट दिएको छ भने सर्भिसिङमा ५०% छुट साथै स्पेयर पार्टसमा १०% छुट र वाशिङ्ग निःशुल्क पाउने भएका छन् । यो योजना यही साउन २५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL