Logo

ईभी नेपाल मोटर्सको शोरूम नक्सालमा, इलेक्ट्रिक स्कूटर र साइकल एकै ठाउँमा

ईभी नेपाल मोटर्सको शोरूम नक्सालमा, इलेक्ट्रिक स्कूटर र साइकल एकै ठाउँमा



काठमाडौं । ई. भी. नेपाल मोटोर्सको शोरूम काठमाडौं स्थित नक्सालमा संचालनमा आएको छ । यस शोरूममा जर्मन टेक्नोलोजी BOSCH द्वारा संचालित लिभ्निङका विभिन्न मोडेल र रंगहरूका इलेक्ट्रिक स्कूटरहरुका साथै इलेक्ट्रिक साइकल पनि उपलब्ध रहेका छन् ।

laxmi

जसमा LX01, LX02, LX04, LX05, LX06, LX05-D, LXO8, LN20M04-250W रहेको छ ।

शोरूम उद्घाटन समारोहको अवसरमा ग्राहकहरुलाई, ५,००० देखि १०,००० सम्मको नगद छुट, नबिल बैंकसँग कारोबार गर्दा ०% ईएमआई ११,१११ मात्र पाइने छ । साथमा छाता, बज्र मास्क बक्स, निःशुल्क हेलमेट, निःशुल्क सर्भिस र कुपनको सुविधा रहेको कम्पनीले जनाएको छ । यो अफर ३० जुलाईसम्म सिमित रहने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL