Logo

अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट, सम्झौतामा हस्ताक्षर

अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट, सम्झौतामा हस्ताक्षर



काठमाडौ । अजोड इन्स्योरेन्स र सिभिल क्यापिटल मार्केट लिमिटेडबिच शेयर रजिष्ट्रार सेवाको लागि सम्झौता भएको छ।

laxmi

आइतवार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बिच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL