Logo

अब बुटवल र बर्दिवासमा डिसहोमको फाइबरनेट

अब बुटवल र बर्दिवासमा डिसहोमको फाइबरनेट



काठमाडौं । डिसहोम फाइबरनेट सेवा बुटवल र बर्दिबासमा पनि विस्तार भएको छ । डिसहोमले बुटवल र बर्दिवास नगरक्षेत्रमा यो सेवा दिन थालेको हो ।

laxmi

कम्पनीले बुटवलको सिद्धबाबा (तल्लो), गोलपार्क, ज्योतिनगर, ट्राफिक चोक, हस्पिटल लाइन, टभुड्की चोक, चादबारी, भाटभटेनी लाइन, सुक्खानगर एरिया, हिलपार्क, आम्दा हस्पिटल लाइन, दीपनगर, शिवनगर एरिया, मुटु हस्पिटल बेस क्याम्प, रामनगर एरिया, बुटवल चौराहालगायतका क्षेत्रमा फाइबर इन्टरनेट वितरण सुरु गरेको हो ।

त्यस्तै, बर्दिवास नगरपालिकाको इन्टरनेट जडान गर्दा टिभी सब्स्क्रिप्शन, डिशहोम मोवाइल एप, एक्सभीओडी सेवा निःशुल्क प्राप्त हुने डिस होमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL