Logo

पहिलो चौमासमा पुँजीगत खर्च ४ प्रतिशतमात्र, इन्धन प्रमुख समस्या

पहिलो चौमासमा पुँजीगत खर्च ४ प्रतिशतमात्र, इन्धन प्रमुख समस्या


बिजखबर संवाददाता
0
Shares

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा पुँजीगत खर्च एकदमै न्युन रहेको छ । हाल पुँजीगत खर्च ४ दशमलव २ प्रतिशतमात्र रहेको सरकारले बताएको छ ।

पुनर्निर्माणका लागि बजेट विनियोजन गरिएको पनि अधोषित नाकाबन्दी लगायतका विषयले गर्दा पुँजीगत खर्च हुन सकेको छैन । संस्थागत वातावरण नवन्दा चालू आवको बजेटमा पुनर्निमाणका लागि विनियोजन गरिएको ७५ अर्ब रुपैयाँ बजेट विनियोजन हुन सकेको छैन ।

औद्योगिक कच्र्चा पदार्थ अभाव तथा ढुवानीमा इन्धान समस्या हुँदा औद्योगित उत्पादन पुरै ठप्प रहेको सरकारद्वारा जारी श्वेतपत्रमा उल्लेख छ । देशको कुल ग्रह्स्थ्य उत्पादनमा ५० प्रतिशतभन्दा बढी योगदान पुर्याउने बैंक, पर्यटन, होटल, रेष्टुराँ तथा निर्माण क्षेत्र ठप्प रहेको छ । यसैगरी कृषि उद्योगबाट उत्पादित सामग्री पनि ढुवानी समस्याका कारण बजार नपाइ अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL