-अम्बिकाप्रसाद पौडेल सेयर ब्रोकरको कारोबारमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने विषय विगत ४/५ बर्षदेखि विवादित बन्दै आएको छ । यसले सेयर ब्रोकरहरुमा मात्र होइन, सम्पूर्ण लगानीकर्ताहरुलाई एउटा भयंकर मनोवैज्ञानिक त्रास पैदा गर्ने गरेको छ । जब जब बजार नयाँ उचाई तर्फ उन्मुख हुन्छ तव भ्याटको भूतलाई जाग्रित गराईन्छ र लगानीकर्ताहरुलाई निरास बनाइन्छ । अहिलेको जस्तो…