काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यबाहक गभर्नर चिन्तामणी शिवाकोटीले सरकारले ल्याएको सहुलियत कर्जा प्रबाहलाई मासिक टार्गेट बनाएर कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् । शिवाकोटीले नेपाल बैंकको ८३ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै बैंक तथा वित्तीय संस्थाहरुले सहुलियकपूर्ण कर्जा प्रबाहलाई प्राथमिकता निदएको भन्दै अबका दिनमा मासिक वा त्रैमासिक टार्गेट बनाएर राष्ट्र बैंकका कार्ययोजना पेश गर्न निर्देशन…