Logo

नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ, दैनिक १२ वटा जारी, कर्मचारीकै मिलेमत्तो

बिजखबर संवाददाता १६ माघ, काठमाडौं । उपत्यका ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारीचालक अनुमति पत्र (लाइसेन्स) बनाउने गिरोह पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले हालसम्म नक्कली लाइसेन्स बनाउने २ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका २ जनाको वयानको आधारमा ४ जनाले झण्डै ६ वर्षदेखि नक्कली लाइसेन्स बनाउने गरेको खुलेको प्रहरी नायव महानिरिक्षक केशव अधिकारीले…