Logo

​नेप्से ३ अंकले घट्यो, ३२ करोडको कारोवार

बिजखबर संवाददाता २० माघ,काठमाडौं । मंगलवार नेप्से परिसुचक ३ दशमलव २१ अंकले घटेको छ । तीन दिनदेखि लगातार बढेको नेप्से ९ सय ८७ विन्दुमा पुगेको हो ।  मंगलवार बैंकिङ,वाणिज्य बैंक,जलविद्युत तथा बीमाको परिसुचक ओरालो लागेको छ । बैंकिङ समुहको परिसुचक ५ दशमलव ९४ अंकले घटेको छ । त्यस्तै वाणिज्य बैंकको २ दशमलव ८२, जलविद्युतको १२दशमलव…