Logo

युक्रेन-रुस युद्ध : न्यून र मध्यम आय भएका देशमा खाद्य संकट उत्पन्न हुन सक्ने, नेपालमा पनि असर देखियो

काठमाडौं । युक्रेन र रुसबीचको युद्धले कोरोनाले पारेको प्रभाव न्यूनीकरणमै असर पारेको विश्व बैंकले जनाएको छ । युद्धको प्रत्यक्ष असर मुख्यतया न्यून तथा मध्यम आय भएका देशहरुको अर्थतन्त्रमा पर्न थालेको विश्व बैंकले चेतावनी दिएको छ । युद्धले युक्रेनको अर्थतन्त्रसँगै समग्र क्षेत्रमा भयावह अवस्था सृजना गरेको छ । हालसम्म कति जनाको हताहती भयो भन्ने एकिन विवरण…