काठमाडौं । मजदूर हड्तालका कारण ह्यात होटल बन्द भएपछि सो कम्पनीको सेयरमा उच्च गिरावट आएको छ । मंगलबार बजार खुलेको ७ मिनेटमै तारागाउँ रिजेन्सी होटलको सेयर मूल्यमा ८ प्रतिशतले गिरावट आएको छ । सोमबार प्रतिकित्ता २ रुपैयाँले बढेर ३ सय २१ रुपैयाँमा कारोबार बन्द भएको सो कम्पनीको सेयर मंगलबार कारोबार खुलेको ७ मिनेटमै २ सय…