काठमाडौं । सिभिल बैंकले वंसराज थारुको परिवारलाई १ लाख ७४ हजार २ सय ४० रुपैयाँ प्रदान गरेको छ । दुर्घटनामा मृत्यु भएका बुटवल निबासी थारुको परिवारलाई निःशुल्क दूर्घटना बीमा अन्तरर्गत बीमाको रकम मृतकका श्रीमती शान्ती देवी थारुको नाममा बैंकले उपलब्ध गराएको हो । नारायणघाटमा एक कार्यक्रम गरी बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले सो रकम…