Logo

ग्रामीण विकासका लागि सिटिजन्स बैंक र गुड नेइभरको सहयोग, ३,६३३ परिवारको लागि ५ करोड १७ लाख प्रदान

काठमाडौं । सिटिजन्स बैंकले विश्व खाद्य कार्यक्रम र गुड नेइभर ईन्टरनेशनलको सहकार्यमा नगद हस्तान्तरण गरेको छ । बैंकले कामका लागि नगद वितरण योजना अन्तरर्गत डोटी जिल्लाको पोखरी, सानागाँउ, लादागाडा, गाँजरी, गहिरागाँउ, खिरसेन र काडामाण्डु गाविसको ३ हजार ६ सय ३३ परिवारको लागि ५ करोड १७ लाख ७६ हजार ८ सय ३५ रुपैयाँ नगत हस्तान्तरण गरेको…