Logo

मेरो माइक्रोफाइनान्सको १ः१ हकप्रदलाई धितोपत्र बोर्डको स्वीकृति, चुक्ता पूँजी ६६ करोड नजिक

मेरो माइक्रोफाइनान्सको १ः१ हकप्रदलाई धितोपत्र बोर्डको स्वीकृति, चुक्ता पूँजी ६६ करोड नजिक



काठमाडौं । नेपाला धितोपत्र बोर्डले मेरो फाइक्रोफाइनान्सको हकप्रद सेयरलाई स्वीकृति प्रदान गरेको छ ।

मेरोले जारी गर्न लागेको १ बराबर १ को अनुपातको हकप्रद सेयर निष्काशनको लागि बोर्डले स्वीकृति प्रदान गरेको हो ।

बोर्डले मेरो माइक्रोफाइनान्सलाई आइतबार मात्रै हकप्रद सेयर बिक्रीको लागि स्वीकृति दिएको हो । जसअनुसार कम्पनीले ३२ करोड ८९ लाख रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्न पाएको हो ।

उक्त हकप्रद बिक्रीसँगै मेरो माइक्रो फाइनान्सको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL