Logo

हाथवेको विशेष सधारणसभा सम्पन्न, ग्लोबल आईएमई बैंकसँग प्रति सेयर ४२ रुपैयाँमा गाभिने

हाथवेको विशेष सधारणसभा सम्पन्न, ग्लोबल आईएमई बैंकसँग प्रति सेयर ४२ रुपैयाँमा गाभिने



काठमाडौं । हाथवे फाइनान्सको विशेष साधारणसधा सम्पन्न भएको छ । कम्पनीले केन्द्रिय कार्यालय धरानमा मंगलबार विशेष सधारणसभा सम्पन्न गरेको हो ।।

laxmi

विशेष साधारणसभाले ग्लोबल आईएमई बैंकसँग एक्विजिशनमा जानका लागि सर्वसम्मतीबाट प्रस्ताव पारित गरेको छ ।

कम्पनीको डिडिए रिपोर्ट अनुसार ग्लोबल आईएमई बैंकको प्रतिकित्ता १ सय रुपैयाँ हुँदा हाथवेको प्रतिकित्ता ४२ रुपैयाँमा एक्विजिशनमा जाने विशेष प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL