Logo

भुकम्प पीडितलाइ इन्फ्रास्टक्चर बैंकको १० लाख सहयोग, कर्मचारीले ३ दिनको तलब दिने

भुकम्प पीडितलाइ इन्फ्रास्टक्चर बैंकको १० लाख सहयोग, कर्मचारीले ३ दिनको तलब दिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
२३ बैशाख,काठमाडौं । इन्फ्रारुटक्चर डेभलपमेन्ट बैंकले भुकम्प पीडितहरुलाइ राहत स्वरुप १० लाख १ हजार १ सय ११ रुपैयाँ रुप्रदान गर्ने भएको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगको घोषणा गरेको हो । सो सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दारकोषमा जम्म गर्ने बताइएको छ ।

त्यसैगरी बैंकका कर्मचारीले ३ दिनको तलव बराबरको रकम पनि सो कोषमा जम्मा गर्ने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL