Logo

यतीको कामु सिइओमा सागर शर्मा

यतीको कामु सिइओमा सागर शर्मा


रामराजा श्रेष्ठ
27
Shares

यती डेभलपमेण्टल बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मालाइ नियुक्त गरेको छ । शर्मा तत्कालिन यती फाइनाइन्सका महाप्रबन्धक थिए ।

बिहिवार सम्पन्न सञ्चालक समितिको बैठकले शर्मालाइ उक्त जिम्मेवारी दिएको हो । मनकामना डेभलपमेण्टल बैंक भ्याली फाइनान्स र यती फाइनान्स मिलेर यती डेभलपमेण्ट बैंक बनेको थियो । उक्त बैंकका उपत्यका भित्र र बाहिर गरी २५ वटा शाखा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL