Logo

प्रभुको विंगो अफर मा २ सयले पाए पुरस्कार, गत हप्ताको बम्पर उपहार चौधरीलाई

प्रभुको विंगो अफर मा २ सयले पाए पुरस्कार, गत हप्ताको बम्पर उपहार चौधरीलाई


बिजखबर संवाददाता
0
Shares

प्रभू मनि ट्रान्सफरको प्रभुको विंगो अफर अन्तर्गत हालसम्म २ सयभन्दा बढीले पुरस्कार प्राप्त गरेका छन् ।

प्रभुले दशै, तिहार र छट पर्वको अबसरमा ल्याएको अन्तिम चार अंकको प्रभु दशैं तिहार बिंगो नम्वर मिलाऔं हरेक हप्ता ५० जना भन्दा बढी ग्राहकले नगद जित्दै आएका छन् ।

यो अफर मंसीर १ गतेसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले बम्पर उपहारमा हरेक हप्ता कम्पनीले एकजना भाग्यशालि ग्राहकलाई मलेशिया काठमाडौंको एयर एसियाको टिकट वितरण गर्दै आएको छ ।

जसअन्तर्गत दाङ मानपुरका राजु चौधरीले यस हप्ताको बम्पर उपहार जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL