Logo

भर्चुअल रुपमा सम्पन्न भयो प्राइम बैंकको साधारण सभा, बोनस शेयर पारित

भर्चुअल रुपमा सम्पन्न भयो प्राइम बैंकको साधारण सभा, बोनस शेयर पारित



काठमाडौं । प्राइम कमर्सियल बैंकले बुधबार आफनो साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा बाट बैंकले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव सकेत पारित गरेको छ ।

बैंकले आफ्नो तेह्रों वार्षिक साधारण सभा अनलाइन (भर्चुअल) माध्यमबाट सम्पन्न गरेको हो।

बैंकले विभिन्न बैंकर्स,उद्योगी,व्यवसायी,शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैकिग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL