Logo

हिमालयन बैंकको शाखा दोलखाको चरिकोटमा, बैंकको कुल शाखा संख्या ७० पुग्यो

हिमालयन बैंकको शाखा दोलखाको चरिकोटमा, बैंकको कुल शाखा संख्या ७० पुग्यो



काठमाडौँ । हिमालयन बैंक लिमिटेडले दोलखाको चरिकोटमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।अब ग्राहकहरुले उक्त शाखामार्फत अत्याधुनिक बैंकिंग सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यसका साथै हाल बैंकको कुल शाखा संख्या ७० र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने एटिएको संख्या १४६ र ४२०० भन्दा बढी पिओएस टर्मिनलको संख्या पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL