Logo

सनराइज बैंकको ८.२८ प्रतिशत लाभांश प्रस्ताव, बोनस ५.८० प्रतिशत

सनराइज बैंकको ८.२८ प्रतिशत लाभांश प्रस्ताव, बोनस ५.८० प्रतिशत



काठमाडौं । सनराइज बैंकले लगानीकर्तालाई ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट सो लाभांश दिने भएको हो । 

laxmi

बोनस ५.८० र नगद २.४८ प्रतिशत सहित ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४ सय ३६ रुपैयाँ लाभांश दिनेछ ।

 बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकले अनुमति दिएर बैंककै आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL