Logo

सोसाइटीले खोल्यो पोखरामा शाखा, गत आवमा १४ करोड नाफा कमायो

सोसाइटीले खोल्यो पोखरामा शाखा, गत आवमा १४ करोड नाफा कमायो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवादादता

१० साउन, काठमाडौं । सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले पोखरामा शाखा विस्तार गरेको छ । बैंकका अध्यक्ष सूशिलराज पराजूलीले एक कार्यक्रम बीच उक्त शाखा कार्यालयको उदटन गरेका हुन् । उक्त स्थानान्तरण समारोहको समूद्घाटन गरेको थिए । कार्यक्रमा अध्यक्ष पराजूलीले बैंक तूलनात्मक रुपमा प्रगति हुंदै गरेको र निकट भविष्यमा लगानीकर्तालाई प्रतिफल दिन सक्षम रहने जानकारी दिए ।

हाल बैंकका समस्याहरु समाधान भई बैंकले अग्रगतिमा प्रगति भइरहेकोमा खुशी समेत ब्यक्त गरे । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानुकृष्ण अधिकारीले कार्यक्रममा उपस्थित अतिथि तथा सम्पुर्ण ग्राहकलाई सम्बोधन गर्दै बैंकले आगामी दिनमा आधुनिक बैंकिङ सेवा प्रदान गर्दै प्रतिस्पर्धात्मक रुपमा ब्यबसायिक बैंकिङसेवा प्रदान गर्ने र बैंकको थप उन्नती प्रगति बताए ।

काठकाडौंको डिल्लीबजार केन्द्रीय कार्यलयल रहेको उक्त बैंकको ३० शाखा तथा १ एक्सटेन्सन काउण्टर गरी ३१ स्थानबाट सेवा दिँदै आएको छ बैंकले गत आवको अन्यसम्ममा करिब रु छ अर्व ४९ करोड निक्षेप संकलन तथा रु ४ अर्व ६७ करोड कर्जा प्रवाह गरेको छ । गत आवमा बैंकले १४ करोड रुपैयाँ सञ्चालन मूनाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL