Logo

बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल सर्वसम्मतीले चयन, उपाध्यक्षमा भटनागर

बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल सर्वसम्मतीले चयन, उपाध्यक्षमा भटनागर



काठमाडौं। बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल चयन भएका छन । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका उनी सर्वसम्मतीले चयन भएका हुन । उनी २ कार्यकाल संघको र्कासमिति सदस्य रहेर काम गरेका थिए ।

laxmi

यस्तै संघको उपाध्यक्षमा एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर चयन भएका छन् । यस्तै संघको सदस्यहरुमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL