Logo

एनआइसी-एसियाको निमित्त सीइओमा लक्ष्मण रिसाल

एनआइसी-एसियाको निमित्त सीइओमा लक्ष्मण रिसाल


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

३१ जेठ, काठमाडौं । एनआईसी एसिया बैंकले निमित्त प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा लक्ष्मण रिसाललाई नियुक्त गरेको छ । बोर्ड संचालक समितिको बैठकले उनलाई निमित्त सीइओमा नियुक्त गरेको हो ।

तत्कालिन सीइओ शशिन जोशीले बैंकबाट छोडेपछि उक्त पद खाली थियो ।

बैंकले रिसाललाई निमित्त सीइओमा नियुक्ती गरेको आजै मात्र नेपाल स्टक एक्सचेञ्जलाई जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL