Logo

प्रभु बैंकको शाखा कञ्चनपुरको पुनर्वासमा, शाखा संख्या १७९ पुग्यो

प्रभु बैंकको शाखा कञ्चनपुरको पुनर्वासमा, शाखा संख्या १७९ पुग्यो



काठमाडौं । प्रभु बैंकले कञ्चनपुरको पुनर्वासमा शाखा विस्तार गरेको छ ।

बैंकले विस्तार गरेको उक्त शाखाको पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले उद्घाटन गरेका हुन ।

बैंकले १ सय ७९ शाखा, १ सय ४५ एटिएम र २३ एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL