Logo

सेञ्चुरी बैंक र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा

सेञ्चुरी बैंक र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र मेटलाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्सको सम्झौता भएको छ ।

सम्झौता अनुसार ग्राहकहरुले बैंकका सम्पूर्ण शाखाहरुबाट कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतम र मेटलाइफ इन्स्योरेन्सका उपाध्यक्ष एवं महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL