Logo

गरिमा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा

गरिमा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा



काठमाडौं । गरिमा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

laxmi

बैंकका प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।
सम्झौता पछि बैंकका सम्पूर्ण शाखा मार्फत कम्पनीको बीमा पोलिसी खरिद गर्न सक्नेछन ।

बैंकले उपत्यकामा ८ शाखा कार्यालय सहित ७६ शाखा र ३३ एटीएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL