Logo

जेठ २६ मा प्राईम बैंकको साधारणसभा, तोकियो बुक क्लोजको मिति

जेठ २६ मा प्राईम बैंकको साधारणसभा, तोकियो बुक क्लोजको मिति



काठमाडौं । प्राइम कमर्सियल बैंकले वार्षिक साधारणसभा बोलाएको छ । ओम डेभलपमेन्ट बैंकसँगको एक्विजिशन प्रक्रिया तोडिएसँगै बैंकले आफ्नो ११ औं बार्षिक साधारणसभा बोलाएको हो ।

बैंक संचालक समितिको मंगलबार बसेको संचालक समितिको जेठ २६ गतेका लागि साधारणसभा बोलाउने निर्णय गरेको हो ।

बैंकले यही जेठ ९ गतेदेखि बुक क्लोज गर्ने भएको छ । यसाधारणसभामा सहभागी हुन चाहनेले जेठ ८ गतेभित्र बैंकको सेयर खरीद गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL