Logo

सनराइज बैंकको सीमित बैंकिङ सेवा सोलुखुम्बुको किन्जामा, चाँडै शाखा खोल्दै

सनराइज बैंकको सीमित बैंकिङ सेवा सोलुखुम्बुको किन्जामा, चाँडै शाखा खोल्दै



काठमाडौं । सनराइज बैंकले सोलुखुम्बुको किन्जामा सीमित बैंकिङ इकाई सञ्चालनमा ल्याएको छ । उक्त स्थानमा छिट्टै शाखा विस्तार गर्ने योजना रहेको बैंकले जानकारी दिएको छ ।

laxmi

बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालक दिपक नेपाल, लिखुपिल्के गाँउपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले संयुतm रुपमा सो ईकाईको उद्घाटन गरेका हुन ।

बैंकले १ सय ५ शाखा, २९ शाखारहित बैंकिङ सेवा, ४ एक्सटेन्सन काउण्टर, १ सय २० एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL