Logo

सनराइज बैंकको शाखा बुटवलको राम मन्दिरमा, शाखा संख्या १०५ पुग्यो

सनराइज बैंकको शाखा बुटवलको राम मन्दिरमा, शाखा संख्या १०५ पुग्यो



काठमाडौं । सनराईज बैंकले बुटवलको राम मन्दिर लाइनमा १ सय ५ औं शाखा विस्तार गरेको छ ।

बैंकले शुक्रबार एक कार्यक्रम गरी नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले संयुक्त रmपमा उक्त शाखाको उद्घाटन गरेका छन ।

बैंकले १ सय ५ शाखा, २९ शाखारहित बैंकिङ सेवा, ४ एक्सटेन्सन काउण्टर तथा १ सय २० एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL