Logo

एनआईसी एशिया र ब्लुक्रस अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा १० प्रतिशतसम्म छुट

एनआईसी एशिया र ब्लुक्रस अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा १० प्रतिशतसम्म छुट



काठमाडौ । एनआईसी एशिया बैंक र ब्लुक्रस अस्पताल त्रिपुरेश्वर बीच एक सम्झौता भएको छ । बिहीबार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई ब्लुक्रस हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।

laxmi

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलको तर्फबाट ब्लुक्रस हस्पिटलका बोर्र्ड सेक्रेटरी रजत कृष्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL