Logo

कामना सेवा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा खरिद

कामना सेवा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा खरिद



काठमाडौं । कामना सेवा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता भएको छ ।

laxmi

सम्झौता पछि बैंकका सम्पूर्ण शाखा मार्फत कम्पनीको जीबन बीमा पोलिसिहरु खरिद गर्न पाउने भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन ।

बैंकले ८३ शाखा तथा ३७ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले एबीबीएस, एसएमस बैंकिङ, मोबाईल बैंकिङ, सिआश्वा लगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL