Logo

अल्पाईन र सेती फाईनान्सलाई प्राप्त गरी सेञ्चुरीले शुरु गर्यो एकिकृत कारोबार

अल्पाईन र सेती फाईनान्सलाई प्राप्त गरी सेञ्चुरीले शुरु गर्यो एकिकृत कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले एकिकृत कारोबार शुरु गरेको छ । अल्पाईन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्त गरी एकिकृत कारोबार शुरु गरेको हो ।

एकीकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवि नेपालले गरेका हुन् ।

एकिकृत कारोबार पश्चात् बैंकको चुक्ता पूँजी रु.७ अर्ब ६८ करोड, निक्षेप रु.४९ अर्ब, कर्जा रु.४५ अर्ब तथा नेपाल अधिराज्यभर ८५ वटा शाखा कार्यलयहरु रहनेछन् ।

सेञ्चुरी बैंकले बोनस शेयर जारी गरी रु.८ अर्बको पुंजी पु¥याउन लागेको जानकारी दिएको छ ।

साथै निकट भविष्यमा १०० भन्दा बढि शाखा कार्यलयहरुबाट सेवा विस्तार गदैंछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL