Logo

नविल बैंकका सिइओ शशिन जोशीको राजिनामा स्वीकृत, फागुन ५ गतेदेखि लागु

नविल बैंकका सिइओ शशिन जोशीको राजिनामा स्वीकृत, फागुन ५ गतेदेखि लागु


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले राजीनामा दिएका छन्।

सोमबार बैंकको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । जोशीको फागुन ५ गतेदेखि लागु हुनेगरि राजीनामा स्वीकृत भएको बैंकले जानकारी दिएको छ । उनले २०७२ असार १३ गतेबाट नबिल बैंकको नेतृत्व सम्हालेका थिए।

जोशीको बैंकिङ क्षेत्रमा ३२ बर्षको अनुभव छ । यसअघि साढे १२ बर्ष उनी एनआइसी एसियामै प्रमुख कार्यकारी थिए।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL