Logo

ग्लोवल आइएईको नाफा ५४ करोड, नाफामा सामान्य बृद्धि

ग्लोवल आइएईको नाफा ५४ करोड, नाफामा सामान्य बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१२ माघ, काठमडाडौं । ग्लोबल आईएमई बैंकले चालू आर्थिक  वर्षको दोस्रो त्रैमासमा ५४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधिमा ५३ करोड २८ लाख रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो । हाल बैंकको चुक्ता पूँजी ५ अर्व १ करोड १६ लाख रुपैयाँ रहेको छ ।

बैंकले हालसम्म ५५ अर्ब २० करोड निक्षेप संकलन गरेको छ भने ४७ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

हाल बैंकको खराव कर्जा अनुपात कुल कर्जाको २ दशमलव ५७ प्रतिशत रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL