Logo

मन्थलीमा सेञ्चुरी बैंकको एटीएम, एटीएम संख्या २५ पुग्यो

मन्थलीमा सेञ्चुरी बैंकको एटीएम, एटीएम संख्या २५ पुग्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२७ पुस, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले रामेछापको मन्थलीमा एटीएम सेवा सुरु गरेको छ । बैंकले मन्थली शाखाबाट यही पुस २७ गतेदेखि उक्त सेवा शुरु गरको हो । योसँगै बैंकको एटीएम काउन्टर २५ वटा पुगेको छ ।

आर्थिक वर्ष २०७०/७१ मा यस बैंकले रु. १० करोड ४५ करोड सञ्चालन मुनाफा गरेकोे थियो । हाल बैंकको कुल निक्षेप रु.२३ अर्व रहेको छ भनेरु. १९ अर्व ७० करोड कर्जा प्रवाह गरेको छ ।

हाल बैंकले ३१ वटा शाखा कार्यालय २५ वटा एटीएम, ९ वटा शाखारहित बैंकिङ्ग र एउटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकहरुलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL