Logo

नक्कली ऋणी खडा गर्ने माथि राष्ट्र बैंकको कडाई, सुपर लघुवित्तको व्यवस्थापन नियन्त्रणमा

नक्कली ऋणी खडा गर्ने माथि राष्ट्र बैंकको कडाई, सुपर लघुवित्तको व्यवस्थापन नियन्त्रणमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन नियन्त्रणका लिएको छ । दाङको तुल्सीपुरमा मुख्य शाखा रहेको कम्पनीले नक्कली ऋणी खडा गर्दै ऋण प्रवाह गरेको पाईएपछि राष्ट्र बैंकले कम्पनीका संचालकहरुलाई निलम्बन गरी व्यवस्थापन आफ्नो हातमा लिएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL