Logo

सानिमा बैंकले घोषणा गर्यो लाभांश, १० प्रतिशत बोनस सेयर दिने

सानिमा बैंकले घोषणा गर्यो लाभांश, १० प्रतिशत बोनस सेयर दिने



काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.९८ प्रतिशत लाभांश दिने भएको हो ।

laxmi

बैंकको कात्तिक ४ गते बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।९८ प्रतिशत नगद लाभांश दिने भएको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL