Logo

कुमारी बैंकद्वारा लाभांश घोषणा, सेयरधनीलाई नगद लाभांशमात्र दिने प्रस्ताव

कुमारी बैंकद्वारा लाभांश घोषणा, सेयरधनीलाई नगद लाभांशमात्र दिने प्रस्ताव



काठमाडौं । कुमारी बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १२.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वार्षिक साधारण सभामा पारित भएपछि मात्र वितरण हुने बैंकले जनाएको छ ।

कुमारीले हाल कायम १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँबाट यो नगद लाभांश प्रस्ताव गरेको हो ।

kbl divident

प्रतिक्रिया दिनुहोस्
MBL