Logo

एभरेस्ट बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता

एभरेस्ट बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता



काठमाडौं । एभरेष्ट बैंक लिमिटेड (ई.बि.एल्) र नेशनल बैंकिङ्ग इन्स्टिच्युट (एन.बी.आई) बीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यो सम्झौताअनुसार एन.बी.आईले एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL