Logo

साङ्ग्रिलाका ग्राहकहरूलाई रुस्काज् मेकअप स्टुडियोमा विशेष छुट

साङ्ग्रिलाका ग्राहकहरूलाई रुस्काज् मेकअप स्टुडियोमा विशेष छुट



काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई बनेपा र काठमाडौंमा अवस्थित रुस्काज् मेकअप स्टुडियोमामा विशेष छुट प्रदान गर्ने भएको छ ।

सो सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र स्टुडियोका तर्फबाट उक्त कम्पनीका सञ्चालिका रुस्का वैद्य श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले स्टुडियोको ब्युटी कोर्समा १५ प्रतिशत, पार्लर सर्भिसमा २० प्रतिशत र ब्युटी सामग्रीमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL