Logo

राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बेस्डरमा मिस नेपाल वर्ल्ड प्रियंका रानी नियुक्त

राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बेस्डरमा मिस नेपाल वर्ल्ड प्रियंका रानी नियुक्त



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले मिस नेपाल वर्ल्ड प्रियंका रानी जोशीलाई नियुक्त गरेको छ ।

बैंक र दी हिडन ट्रेजरबीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष दिवाकर राजकर्णिकारले हस्ताक्षर गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आधुनिक बैंकिङ्ग सेवाको बारेमा खासगरी युवावर्गका ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बेस्डरमा जोशीलाई नियुक्त गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL