Logo

यी दिन नबिल बैंक र नेपाल बङ्गलादेश बैंकको बैंकिङ सेवा र कारोबार बन्द रहने (सूचनासहित)

यी दिन नबिल बैंक र नेपाल बङ्गलादेश बैंकको बैंकिङ सेवा र कारोबार बन्द रहने (सूचनासहित)



काठमाडौं । नविल बैक लिले नेपाल बङ्गलादेश बैंक लिलाई प्राप्ती गरी असार २७ गते सोमबारबाट एकिकृत वित्तिय कारोबार सञ्चालन गर्दैछ ।

सोअनुसार नेपाल बङ्गलादेश बैंकको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरुले २७ गतेबाट नबिल बैंक लिमिटेडेको प्रादेशिक शाखा कार्यालयको रुपमा कारोबार सञ्चालन गर्नेछन् ।

दुबै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैकिङ्ग सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनको लागि नबिल बैंक र नेपाल बाङ्लादेश बैंकको बैंकिङ सेवा र कारोबार बन्द रहने दुवै बैंकले जानकारी गराएका छन् ।

यस्तो छ सूचना

प्रतिक्रिया दिनुहोस्
MBL