Logo

कुमारी बैंक र बनेपा डेन्टल केयरबीच सम्झौता, बैंका ग्राहकलाई छुट

कुमारी बैंक र बनेपा डेन्टल केयरबीच सम्झौता, बैंका ग्राहकलाई छुट



काठमाडौं । कुमारी बैंक र काभ्रेपलाञ्चोकको बनेपास्थित बनेपा डेन्टल केयरबीच एक सम्झौता भएको छ । बैंकका ग्राहकलाई बनेपा डेन्टल क्यरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।

सम्झौताअनुसार सो डेन्टल केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिटरक्रेडिट कार्डबाट गर्दा जेनेरल डेन्टिस्ट्रि, पेडोेडोन्टिक्स, प्रोस्टोडोन्टिक्स र इन्डोडोन्टिक्समा २०% तथा अर्थोडोन्टिक्स र डेन्टल इम्प्लान्टमा १०% छुट प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL