Logo

मेगा बैंकको नयाँ शाखा नवलपरासीको परासीमा, शाखा संख्या २०३ पुग्यो

मेगा बैंकको नयाँ शाखा नवलपरासीको परासीमा, शाखा संख्या २०३ पुग्यो



काठमाडौँ। मेगा बैंक नेपालले परासीमा नयाँ शाखा विस्तार गरेको छ ।

मेगा बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला सुस्ता पश्चिमको सदरमुकाम परासी स्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २०३औं शाखा हो । मेगा बैंकले यस आर्थिक बर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL