Logo

ज्योति विकास बैंकले साढे १५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

ज्योति विकास बैंकले साढे १५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?



काठमाडौं । ज्योति विकास बैंकले १५.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मंसिर ९ गते बिहान बसेको बैंकको संचालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने भएको हो ।

बैंक गत आर्थिक वर्ष २०७७र७८ को मुनाफबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र कर सहित ४.५प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

उक्त प्रस्तावित लाभांश अब राष्ट्र बैंकको स्वीकृत पश्चात बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL