Logo

एनएमबि बैंकको ब्राण्ड एम्बेस्डरमा पल शाह नियुक्त, द्विपक्षीय समझदारीमा हस्ताक्षर

एनएमबि बैंकको ब्राण्ड एम्बेस्डरमा पल शाह नियुक्त, द्विपक्षीय समझदारीमा हस्ताक्षर



काठमाडौं । एनएमबि बैंकले पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । बैंकले मंगलबार शाहसँग द्विपक्षीय समझदारी गरेको जनाएको छ ।

एनएमबि बैंकको ब्राण्ड एम्बेस्डर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफुले उत्कृष्ट भुमिका प्रस्तुत गर्ने शाहले बताएका छन् । शाहले अभिनय सँगै समाज सेवालाई पनि प्राथमिकतामा राखी कार्य गर्दै आएका छन ।

बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL