Logo

सानिमा बैंकको सेवा विस्तार, ललितपुरको सानेपा र हरिसिद्धिमा सेवा सञ्चालनमा

सानिमा बैंकको सेवा विस्तार, ललितपुरको सानेपा र हरिसिद्धिमा सेवा सञ्चालनमा



काठमाडौँ । सानिमा बैंक लिमिटेडले ललितपुरको सानेपा र हरिसिद्धिमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

ललितपुर महानगरपालिका- २ का अध्यक्ष राजेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले संयुक्त रुपमा सानेपा कार्यालयको उद्घाटन गरेका हुन् ।

सो समारोहमा बैंकको नयाँ कार्यालय स्थापना भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा सो क्षेत्रका स्थानीयलाई विशेष प्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL