Logo

एभरेष्ट बैंकको नयाँ शाखा विस्तार, १०५औं शाखा बुढानीलकण्ठमा सञ्चालन

एभरेष्ट बैंकको नयाँ शाखा विस्तार, १०५औं शाखा बुढानीलकण्ठमा सञ्चालन



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको बुढानिलकण्ठमा आफ्नो १०५औं शाखा विस्तार गरेको छ ।

शाखाको बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमार र बुढानिलकण्ठ नगरपालिकाका वडा न.३ का वडाध्यक्ष बाल कृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL