Logo

कुमारी बैंक र मेडी क्वेस्ट ल्याबोरेटरीबीच सम्झौता, बैंकका ग्राहकलाइ ब्याबोरेटरीको सेवामा विशेष छुट

कुमारी बैंक र मेडी क्वेस्ट ल्याबोरेटरीबीच सम्झौता, बैंकका ग्राहकलाइ ब्याबोरेटरीको सेवामा विशेष छुट



काठमाडौं । कुमारी बैंक र जावलाखेल, ललितपुस्थित मेडी क्वेस्ट ल्याबरोटरीबी सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले मेडी क्वेस्टसँग सम्झौता गरेको हो ।

कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा मेडी क्वेस्ट् ल्याबोरेटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता–पत्र अनुसार मेडी क्वेस्ट् ल्याबरोटोरी का विभिन्न स्वास्थोपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गदा २० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

आफ्नो डिजिटल सामथर््यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ ईकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकि’ सुविधाहरु दिँदै आएकोे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL